संविधान संशोधन बहस कार्यदलमा रास्वपाबाट कानुन व्यवसायीको सहभागिता
काठमाडौँ । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने उद्देश्यले गठन गरिएको कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो तर्फबाट प्रतिनिधि मनोनयन गरेको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार उक्त कार्यदलमा अधिवक्ता मोहनलाल आचार्यलाई...