पूर्वप्रधानन्यायाधीश शर्माको निधनकाे शाेकमा आज देशभरका अदालत बन्द
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द जनाएको छ । सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतबार (आज) देशभरका अदालतमा शोक...