१८ फाल्गुन २०७४, शुक्रबार
काठमाडौं प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी थापालाई
काठमाडौं । काठमाडौं प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरिक्षक (डीएसपी) मोहनकुमार थापालाई दिइएको छ । परिसरका एसएसपी विश्वराज पोखरेलले थापालाई प्रवक्ताको जिम्मेवारी तोकेका हुन् । थापा यसअघि जनसेवा प्रहरीमा कार्यरत...