प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सडक निर्माण गर्दा गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको मोलुंग गाउँपालिकाका...