२५ कार्तिक २०७९, शुक्रबार
मोरङ ३ (१)मा आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने
काठमाडौँ । मोरङ ३ प्रदेशसभा ‘क’ मा आज शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि बिहीबार काँग्रेसका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका...