मोरङ-२ मा सुजाता कोइरालालाई पछि पार्दै एमालेका ऋषिकेश पोखरेल विजयी
काठमाडौँ । नेपाली काँग्रेस नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा सोही...