मोरङमा घरभित्र भेटिएको महिलाको शव पहिचान, तीन जना नियन्त्रणमा
काठमाडौँ । मोरङ बुढीगंगा-२ मा हत्या गरिएकी महिलाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक महिला विराटनगर-१९ घर भएकी २८ वर्षीया प्रियङ्का सुनवार हुन्। हत्यापछि बोरामा पोको पारेर राखेको अवस्थामा उनको...