‘मोयाकै नाम प्यारो’ बजारमा (भिडियो सहित)
पोखरा । ‘राम्रो फूल गाउँमै फूले त….गीतसहित साङ्गीतिक क्षेत्रमा पहिलोपटक विसं २०५९ मा म्युजिक भिडियोसहित सार्वजनिक भएकी गायिका अनिता पन्त यतिखेर ‘मोयाकै नाम प्यारो’ गीतको लोकदोहोरी भिडियोसहित बजारमा आएकी छन्...