एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपबाट स्मार्ट क्युआर भुक्तानी सेवा सुरु
काठमाडौँ । एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप EBL Touch 24 मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरूलाई भुक्तानी गर्न मिल्ने भएको छ। बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत...