विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप सार्वजनिक
काठमाडौँ । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै ‘मोफा मित्र’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ। मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभाग ले उक्त डिजिटल सेवा सुरु गरेको हो। परराष्ट्र...