संयोजक सिटौलाले मोडालिटीसहित शीर्ष नेतालाई विफ्रिङ गर्ने
काठमाडौँ । सिट बाँडफाँटका लागि प्रतिवेदन तयार गर्न बनेको सत्ता गठबन्धनको बुधबारको बैठक सम्पन्न भएको छ । बैठकमा समिति संयोजक कृष्ण सिटौलालाई शीर्ष नेताहरूसँग भेटेर बाँडफाँटको मोडालिटीबारे छलफल गर्ने निर्णय...