सम्बन्धविच्छेदपछि विश्वकै दोस्रो धनी महिला बन्दै मेलिन्डा
एजेन्सी । बिल गेट्ससँगको सम्बन्धविच्छेदपश्चात मेलिन्डा गेट्स विश्वकै दोस्रो धनी महिला बन्ने भएकी छन् । वासिङ्टनस्थित किङ काउन्टी उच्च अदालतमा दायर गरेको निवेदनमा उनले विश्वका धनीहरुमध्येका एक माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक...