मेलिना राईले तोडिन् प्रेमीसँगको इन्गेजमेन्ट
काठमाडौँ । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेकी छन् । आफूहरूबिच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन् । सङ्गीतकर्मी समेत...