मेलमिलाप परिषद्को अध्यक्षमा खतिवडा, दुई न्यायाधीशको पनि सरुवा
काठमाडौँ । न्याय परिषद्ले मेलमिलाप परिषद्को अध्यक्षमा न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई अध्यक्षमा नियुक्त गरेको छ। सोमबार बसेको परिषद् बैठकको निर्णयानुसार खतिवडा नियुक्त भएका हुन्। यसैगरी, उक्त दिनको बैठकले राजविराज उच्च अदालतका...