२५ कार्तिक २०७९, शुक्रबार
सुरु भयो पुरुषको शुक्रकीट रोक्ने गर्भनिरोधकको पहिलो परीक्षण
काठमाडौँ । मेलबर्नको एक अस्पतालमा पुरुषको शुक्रकीट रोक्ने हाइड्रोजेलको विश्वकै पहिलो परीक्षण सुरु भएको छ । यो गर्भनिरोध विधि सफल भयो भने युगान्तकारी फड्को हुने अनुसन्धानकर्ताले बताएका छन् । अध्ययनमा...