मेरो भ्वाइस र डान्स युनिभर्सका प्रतिभालाई राष्ट्रपति पौडेलको स्वागत
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वभरबाट नेपाल आइपुगेका मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सका प्रतिस्पर्धीहरूलाई राष्ट्रपति निवास शीतल निवासमा कार्यक्रमको आयोजना गरी स्वागत गरेका छन्। परोपकारी संस्था इन्ट्रा नेशनल...