२६ कार्तिक २०७८, शुक्रबार
मेयर सम्मेलनमा भाग लिन ललितपुर महानगरका चिरिबाबु पेरिसमा
काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन मेयरहरुको सम्मेलनमा भाग लिन फ्रान्स गएका छन् । फ्रान्सको राजधानी पेरिसमा कार्तिक २९ देखि सुरु हुने मेयर सम्मेलनमा भाग लिन महर्जन हिजो (बिहीबार)...