मेडिसिटिका डक्टरको दादागिरी, सचिवलाई दुर्व्यवहार गर्दै अङ्ग्रेजीमा दिए गाली
काठमाडौँ । प्रदेश मन्त्रालयका एक सचिवले राजधानी काठमाडौँस्थित एक प्रतिष्ठित अस्पतालमा दुर्व्यवहार खेपेका छन् । प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई ललितपुरको भैसैपाटीस्थित मेडिसिटी अस्पतालका...