मेट्रो कन्ट्रोलका तीन प्रहरीमा कोरोना सङ्क्रमण
काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको मेट्रो कन्ट्रोलमा कार्यरत तीन प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । फोन गर्दा पैसा नलाग्ने प्रहरीको १०० नम्बरमा कार्यरत तीन प्रहरी जवानमा कोरोना...