भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मेटलाइफद्वारा २५ लाख सहयोग
काठमाडौँ । मेटलाइफले नेपाल सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । यस हप्ता मेटलाइफ नेपालले अर्थमन्त्री रामेश्वर खनाललाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो...