प्रधान सेनापति शर्मा र चिनियाँ सैनिक कमान्डका मेजर एन देबीच भेटवार्ता
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाको तिब्बत मिलीट्री कमान्डका मेजर जर्नल एउई एन देबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई...