भारतबाट ल्याइएको अवैध सामान बरामद गरी भन्सारलाई बुझाइयो
काठमाडौँ । इलाका प्रहरी कार्यालय दमकले भारतबाट ल्याइएको अवैध समान नियन्त्रणमा लिएको छ । मङ्गलवार राति इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ गोर्खाली टोल स्थित पूर्व...