नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने अन्तिम सम्झौता भएको छ। दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् । यससँगै दुई...