मन्त्री मेखलाल श्रेष्ठका बाबुआमाको नाममा सञ्चालित ट्रस्टलाई छुट्ट्याइएको बजेट फिर्ता हुने
पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका बाबुआमाको नाममा सञ्चालित ट्रस्टलाई विनियोजित बजेट फिर्ता हुने भएको छ । मन्त्री श्रेष्ठले उक्त बजेट फिर्ता लिन...