सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
सिन्धुली । काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहेक बस मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको छ । आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ...