२३ कार्तिक २०८१, शुक्रबार
नारायणगढ-मुग्लिन सडक दुर्घटना : पाँच जनाको मृत्यु
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला...