आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित किँरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको छ । शनिबार दिउँसो १२ बजे चितवनको रत्ननगर नगरपालिका-१२ घर...