भारतको मतदाता नामावलीमा नाम रहेका सांसदलाई पदमुक्त गर्न माग, भन्छन्- ‘विवादित बनाउन खोजियो’
काठमाडौँ । भारतको मतदाता नामावलीमा समेत नाम रहेको पाइएपछि राष्ट्रिय सभाका सांसद मृगेन्द्र कुमार सिंह यादव विवादमा मुछिएका छन् । सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर ५ का बासिन्दा यादव...