कृषि मन्त्री यादव र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच आज (बिहीबार) मन्त्रालयमा भेटवार्ता भएको छ । सो क्रममा विशेषगरि जीटुजी विधिबाट भारतबाट...