कामको अनुगमन र मूल्यांकन गर्न कानुन बनाउने बागमती सरकारको निर्णय
हेटौँडा । बागमती प्रदेश सरकारले कामको अनुगमन र मूल्यांकनका लागि कानुन बनाउने तयारी गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अनुगमन तथा मूल्यांकनका लागि कानुन निर्माण गर्ने तयारी अनुरूप...