मुसिकोटमा राष्ट्रिय वाणिज्य बैङ्कको २६२ औँ शाखाको समुद्घाटन
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले पश्चिम रुकुमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा २६२औँ शाखा कार्यालय शुभारम्भ गरेको छ । बैङ्क सञ्चालक समितिका सदस्य दिलीपकुमार ढुङ्गाना र प्रमुख कार्यकारी...