भारतले प्याज निर्यात रोकेसँगै नेपालमा मुल्य आकासिने
काठमाडौँ । छिमेकी राष्ट्र भारतले देशभित्रको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि अभाव हुने देखिएकोछ । घरेलु बजारमा विक्रेतालाई बिक्री गर्ने प्याजको भण्डारण परिमाण तोकेपछि प्याजको...