चिकित्सकलाई आन्दोलन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले अत्यावश्यकीय सेवाअन्तर्गत पर्ने चिकित्सा सेवा ठप्प पार्ने कार्य नगर्न/नगराउन चिकित्सकका नाममा अन्तरिम आदेश जारी गरेको छ । फौजदारी संहितामा राखिएको इलाजसम्बन्धी प्रावधानमा आपत्ति जनाउँदै चिकित्सकहरूले इमर्जेन्सीबाहेकका सेवा...