मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल नियुक्त
काठमाडौँ । सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको निमित्तको जिम्मेवारी सम्हाल्दै आएका खरेललाई सचिवमा नियुक्त गर्ने निर्णय...