मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल नियुक्त « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल नियुक्त


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको निमित्तको जिम्मेवारी सम्हाल्दै आएका खरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि रिक्त रहेको आयोगको सचिव पदमा बढुवाका लागि सहसचिव खरेलको एकल नाम सिफारिस गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस