मुम्बइ हमलाका हर्ताकर्तालाई पाकिस्तानमा १५ वर्ष जेल सजाय
काठमाडौँ । सन् २००८ मा मुम्बईमा भएको आतङ्ककारी हमलाका हर्ताकर्ता सजिद मजिद मिरलाई पाकिस्तानको आतङ्कवाद विरोधी अदालतले आतङ्कवादलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको छ । लाहोर अदालतले...