अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी पहिलो पटक नेपालमा सुरु
काठमाडौँ । नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा सुरु भएको छ । राष्ट्रिय स्तरको प्रदर्शनी यसअघि पनि आयोजना भएको थियो ।...