आगामी माघ सम्ममा मुद्रास्फीती १० प्रतिशत पुग्ने राष्ट्र बैङ्कको अनुमान
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आगामी माघ महिनामा मुद्रास्फीती १० प्रतिशत पुग्ने अनुमान गरेको छ । केन्द्रीय बैङ्कको सर्वेक्षणले ९४ प्रतिशत उत्तरदाताले आगामी माघसम्ममा १० प्रतिशत पुग्ने अनुमान गरेको हो...