स्वर्गद्वारीमा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १ जनाको मुत्यु, १४ जना घाइते
दाङ । प्यूठानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ जना घाइते भएका छन् । प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार मध्यान्ह जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका–३ कि ३२...