एउटै शिविरमा छ सय जनाको मुटुको परीक्षण
काठमाडौँ । चितवनको सहिद गंगालाल हृदयरोग केन्द्रका विशेषज्ञ चिकित्सकसहितको टोलीले भरतपुर महानगरपालिका-६ गीतानगरमा मुटुको स्वास्थ्य परीक्षण गरेको छ । जिपी कोइराला अध्ययन केन्द्रको आयोजनामा भएको नि:शुल्क शिविरमा ६५० जनाको परीक्षण...