मुग्लिन-नागढुंगा सडक खण्डमा तीन रात आवागमन रोक्ने निर्णय
काठमाडौँ । मुग्लिन-नागढुंगा सडक खण्डमा सुधार कार्य सञ्चालनका लागि आगामी तीन दिन रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-४ अन्तर्गत घोप्टेभिरसहित विभिन्न स्थानमा सडक स्तरोन्नति कार्य...