मुख्य रजिष्ट्रारलाई न्यायाधीश नियुक्त नगर्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ। न्याय परिषद् नियमावली २०७४ को संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । स्वतन्त्र कानून व्यवसायी संघका तर्फबाट अधिवक्ता यज्ञमणि न्यौपानेसहित १० जना अधिवक्ताले रोल क्रममा अगाडि राखेर मुख्य...