बाढीपहिरोबाट क्षति भएका सडक एवं पुलको दसैँ अगाडि मर्मत सम्भार गरिन्छ : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा हालै आएको अविरल वर्षाका कारण बाढीपहिरोबाट भएको सडक, पुललगायत क्षतिलाई दसैँ अगाडि मर्मत सम्भार गरिने बताएका छन् । नेकपा (एमाले) प्रदेश समितिका...