जग्गा प्राप्तिको अनुमत लगत्तै प्रादेशिक संरचना निर्माण सुरु गरिने
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले संघीय सरकारबाट जग्गा प्राप्तिको अनुमति पाउनेबित्तिकै हेटौँडाको हटियामा प्रादेशिक संरचना निर्माणको काम सुरु गरिने बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले...