६ वटै प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौँमा, प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्दै
काठमाडौँ । सङ्घीयता कार्यान्वयन नभए सङ्घर्ष गर्ने चेतावनी दिएका मुख्यमन्त्रीहरू शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’लाई भेट्दैछन् । संघीय सरकारले अझैसम्म अधिकार प्रत्यायोजन नगरेर प्रदेशलाई असहयोग गरेको भन्दै हेटौडामा दबाबका कार्यक्रम तय...