अवरुद्ध जोमसोम-मुक्तिनाथ सडक सञ्चालन
काठमाडौँ । बुधबार साँझदेखि अवरुद्ध बनेको जोमसोम-मुक्तिनाथ सडक सञ्चालनमा आएको छ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिकाको सिमानामा पर्ने पान्डाखोलामा लेदोसहित आएको बाढीले सडक बगाउँदा बुधबार साँझदेखि अवरुद्ध बनेको...