उडिरहेको विमानको ककपिटमै मुक्कामुक्की गर्ने दुई पाइलट निलम्बित
काठमाडौँ । विमानको ककपिटभित्रै मुक्कामुक्की गर्ने एयर फ्रान्सका दुईजना पाइलटलाई निलम्बन गरिएको छ । स्विस न्युज आउटलेट ला ट्रिब्युनकाअनुसार गत जुनमा स्विजरल्यान्डको जेनेभाबाट फ्रान्सको राजधानी पेरिसतर्फ उडिरहेको एयरबस ए ३२०...