एसपी मुकुन्द मरासिनी पुरस्कृत
काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा कार्यरत एसपी मुकुन्द मरासिनी पुरस्कृत भएका छन् । महाराजगन्जमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८१औँ (पोस्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स १२औँ) समूहको...