प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति नेपाल महिला संघको ध्यानाकर्षण
काठमाडौँ । नेपाल महिला संघले प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसद्मा व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघकी अध्यक्ष मीनाकुमारी खरेलद्वारा जारी वक्तव्यमा नेपालको सार्वभौमिकता, राष्ट्रिय सुरक्षा...