आईजीपी मानव अधिकार उल्लंघनकर्ताका आरोपी : ठाकुर
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानव अधिकार उल्लंघनकर्ताको आरोपीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको टिप्पणी गरेका छन् । बुधवार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा बोल्दै...